नियम १६
कानूनको जानकारी र पालना<br>
(१) निजामती कर्मचारीले कम्तीमा पनि आफ्नाे कामसँग सम्बन्धित सबै कानूनको जानकारी राख्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले प्रचलित कानून, अदालतको निर्णय वा आदेश, संवैधानिक निकाय र नेपाल सरकारको निर्णयको सदैव सम्मान र पालना गर्नु पर्नेछ ।